+
+
Shares

हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं : रवि लामिछाने

‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,’ लामिछानेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिंहदरबार बदल्ने जिम्मेवारी दिएको बताएका छन्।
  • उनीहरूले सिंहदरबार बदल्न सुरु गरिसकेको लामिछानेले बताए।
  • लामिछानेले मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने प्रतिज्ञा गरेका छन्।

१९ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् ।

साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए ।

‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,’ लामिछानेले भने ।

साथै, उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए ।

‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,’ लामिछानेले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?