प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुनिल गोलेलाई ४ हजार ६८० क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरेको छ।
- उनको साथबाट नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नर्फिन ५८ एम्पुल र १७ हजार ३ सय नगद बरामद भएको छ।
१९ चैत, काठमाडौं । ४ हजार भन्दा क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुनिल चिम्से भनिने सुनिल गोले छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीबाट ४ हजार ६८० क्याप्सुल ट्रामाडोल बरामद भएको छ । नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नर्फिन ५८ एम्पुल बरामद भएको छ । १७ हजार ३ सय नगद पनि भेटिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4