News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन म्याद दिएको छ।
१९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिनिधिको आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
अस्वस्थ रहेका ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4