+
+
Shares

राष्ट्रिय सभामा यस्तो छ दलहरूको भागबन्डा

राष्ट्रिय सभाको उपाध्यक्ष र रिक्त समिति सभापतिको पदमा दलहरूले भागबन्डा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाएको छ भने रिक्त समिति सभापतिको पदमा कांग्रेसले दुई, नेकपा र जसपाले एक/एक पद पाएका छन्।
  • नेकपा एमालेकी लिला भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चयन भएकी छिन्।
  • नेपाली कांग्रेसले विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको सभापति पाएको छ।

२२ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष र रिक्त समिति सभापतिको पदमा दलहरूले भागबन्डा गरेका छन् । दलीय भागबन्डाअनुसार सभाको उपाध्यक्ष पद एमालेले पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले दुई वटा समितिको सभापति पाएको छ भने नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले एक/एक समितिको सभापति पाएका छन् ।

यस्तो छ भागबन्डा

नेकपा एमाले – उपाध्यक्ष (लिला भण्डारी)

नेपाली कांग्रेस- दुई वटा समितिको सभापति (विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति)

नेकपा- संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति

जसपा- सार्वजनिक नीति तथा प्रत्यायोजन समिति

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?