२३ चैत रोल्पा । लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् ।
थवाङ गाउँपालिका-४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
उनलाई सजाय भुक्तानका लागि रोल्पा अदालतसमक्ष पेस गरी अदालतले कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4