+
+
Shares
बक्सअफिस :

यी हुन् २०८२ सालमा नेपालमा धेरै कमाउने १० विदेशी फिल्म (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १५:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ सालमा नेपालमा प्रदर्शनमा आएका विदेशी फिल्ममध्ये भारतीय फिल्मले शीर्ष १० मा वर्चस्व जमाएको छ।
  • टपटेनमा एकमात्र हलिउड फिल्म 'अवतार : फायर एन्ड यश' छ र यसले ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु कमाएको छ।
  • सबैभन्दा बढी कमाउने फिल्म 'कान्तरा : अ लेजेन्ड, च्याप्टर १' ले १२ करोड ३५ लाख ३२ हजार ८४० नेरु कमाएको छ।

काठमाडौं । २०८२ सालमा नेपालमा प्रदर्शनमा आएका विदेशी फिल्मको कमाइको विवरण सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा भारतीय फिल्मकै वर्चस्व देखिन्छ ।

टपटेनमा एकमात्र हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ छ । यसवर्ष धेरै कमाउने शीर्ष १० अन्तर्राष्ट्रिय फिल्मको सूचीमा ‘कान्तारा २’ छ । ‘धुरन्धर २’ र ‘कान्तारा २’ बीच झिनो अन्तर देखिन्छ ।

यस्तो छ सूची :

१) कान्तरा : अ लेजेन्ड, च्याप्टर १- १२ करोड ३५ लाख ३२ हजार ८४० नेरु ग्रस

२) धुरन्धर : द रिभेन्ज- १२ करोड २५ लाख ६ हजार ७६१ नेरु ग्रस

३) सैयारा- १० करोड १४ लाख ५ हजार ५०४ नेरु ग्रस

४) धुरन्धर- १० करोड ५० लाख ७७ हजार ८२१ नेरु ग्रस

५) अवतार : फायर एन्ड यश- ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु ग्रस

६) हाउसफुल ५- ४ करोड ९४ लाख २१ हजार ५२३ नेरु ग्रस

७) वार २- ३ करोड ८६ लाख ३९ हजार ३० नेरु ग्रस

८) तेरे इश्क में- ३ करोड ६२ लाख ६० हजार ११३ नेरु ग्रस

९) सितारे जमीन पर- ३ करोड २८ लाख ८७ हजार ५९२ नेरु ग्रस

१०) बोर्डर २- २ करोड ६३ लाख २५ हजार ५२२ नेरु ग्रस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?