+
+
Shares

उपरथीमा बढुवा भएका २ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।
  • कार्यक्रममा बलाधिकृत रथी र अन्य अधिकृतहरुको उपस्थिती रहेको थियो।

२७ चैत, काठमाडौं । उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा (पीएचडी) र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा बलाधिकृत रथी, अधिकृतहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?