+
+
Shares

प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच समन्वय हुने विश्वास छ : अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का दुई सदनबीच समन्वय हुने विश्वास व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच समन्वय भइरहेको र सहज ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
  • उहाँले विगतमा के भयो भन्दा पनि अब दुवै सदनबीच समन्वय र सहयोग हुने विश्वास रहेको बताउनुभयो।

२७ चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का दुई सदनबीच समन्वय हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले समन्वय गर्ने काम भइरहेको बताएका हुन् ।

‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच समन्वय भइरहेको छ । सहज ढंगबाट अघि बढ्छौं । राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच समन्वय हुन्छ भन्ने विश्वास छ, ‘ उनले भने, ‘विगतमा के भयो भन्दा पनि अब दुवै सदनबीच समन्वय र सहयोग हुने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?