+
+
Shares

उपसभामुखको निर्वाचनमा एमालेको ‘नो भोट’

नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।
  • सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • रास्वपा, कांग्रेस र नेकपाले रुबीकुमारी ठाकुरकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

२७ चैत, काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । आज हुने उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रमसंस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?