+
+
Shares

अर्थमन्त्री वाग्लेको सम्पत्ति : घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर र अपार्टमेन्ट भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
  • उनले ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको घर, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको खुलाएका छन्।
  • उनले स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण र व्यक्तिगत सापटी उल्लेख गरेका छन् र बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको छ।

२९ चैत, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् ।

उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?