News Summary
Generated by OK AI. Editorially reviewed.- उपसभामुख रुबीकुमारी ठाकुरले ३० चैतमा सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छन्।
- गत २७ गते भएको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामाबीच प्रतिस्पर्धा भएको थियो।
- ठाकुरले रास्वपाको समर्थन पाई उपसभामुखमा निर्वाचित भएकी हुन् र सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गरेकी छन्।
३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।
पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् ।
गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थन पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4