+
+
Shares

‘हामी तीन भाइ’ ले बक्सअफिसमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको बक्सअफिसले शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ।
  • ‘हामी तीन भाइ’ ले देशब्यापी ७ लाख २९ हजार ८०५ रुपैयाँ ग्रस कमाइ गरेको छ र २७६८ टिकट बिक्री भएका छन्।
  • ‘आबाट आमा’ को कमाइ १३ करोड १५ लाख १ हजार ५२० रुपैयाँ ग्रस पुगेको छ र ५ लाख ४ हजार ९०५ टिकट बिक्री भएका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डको बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । जसअनुसार, ‘हामी तीन भाइ’ को कमाइ निकै कमजोर देखिएको छ ।

‘हामी तीन भाइ’ ले शनिबार मध्यरातसम्म देशब्यापी ७ लाख २९ हजार ८०५ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिमा यो फिल्मका २७६८ वटा टिकट बिकेका छन् ।

‘आबाट आमा’ को कमाइ १३ करोड १५ लाख १ हजार ५२० रुपैयाँ ग्रस पुगेको छ । यसका ५ लाख ४ हजार ९०५ वटा टिकट बिक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?