+
+
Shares

शिवपुरी जंगलको ढुंगामा अड्केका २ बालकलाई सेनाले गर्‍यो उद्धार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसकेका दुई बालकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा फसेका दुई बालकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
  • बालकहरू निकुञ्ज घुम्न जाँदा करिब ३० मिटर तल खोलाको ढुंगामा अड्किएका थिए।
  • उद्धार गरिएका बालकहरू खोटाङ घर भएका हुन् र चन्दननाथ गणबाट सेनाको टोली खटिएको थियो।

२ वैशाख, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसकेका दुई बालकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

निकुञ्ज घुम्न जाने क्रममा चिप्लिएर करिब ३० मिटर तल दुई बालक खसेका थिए । ३० मिटर तल खस्दा उनीहर खोलाको ढुंगामा अड्किएर फसेको नेपाली सेनाले बताएको छ ।

उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले सकुशल उद्दार गरेको हो । उद्धार गरिएका दुई बालक खोटाङ घर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?