News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त बैठकमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा मोहन आचार्यलाई बनाउने तयारी भइरहेको छ।
- काङ्ग्रेसका एक नेताले 'मोहन आचार्यलाई उम्मेदवार बनाउने कुरा भएको छ' भनेका छन्।
- मोहन आचार्य रसुवाबाट निर्वाचित सांसद हुन्।
३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति बनाउने तयारी गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त बैठकमा लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दलका सांसद आचार्यलाई बनाउनेबारे छलफल भएको हो ।
‘मोहन आचार्यलाई उम्मेदवार बनाउने कुरा भएको छ । केही बेरमा निर्णय लिएर उम्मेदवारी दिन्छौं’ काङ्ग्रेसका एक नेताले भने ।
आचार्य रसुवाबाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4