News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबार ८ देखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने व्यवस्था गरेको छ।
- आरटीजीएस प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहीबार ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने काठमाडौँबाट जानकारी आएको छ।
- आइतबार भुक्तानी सेवा सञ्चालकको राफसाफका लागि बिहान १० देखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने छ।
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन हुने समय बढाएको छ ।
केन्द्रीय बैंकले मंगलबारदेखि बिहीबार ८ देखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने व्यवस्था गरेको हो ।
कन्द्रीय बैंकले सोमबारदेखि शुक्रबारसम्ममा बिहीबार ८ देखि बेलुका ८ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ । तर, आइतबार भने भुक्तानी सेवा सञ्चालकको राफसाफका लागि बिहान १० देखि १२ बजेसम्म सञ्चाल हुने जनाएको छ ।
त्यस्तै आइतबारदेखि बिहीबारसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म मात्र थियो । शुक्रबार भने बिहान ९ देखि दिउँसो १:३० बजेसम्मको समय तोकिएको थियो ।
त्यसैगरी १६ माघदेखि १५ कात्तिकसम्म अपराह्न ४ बजेसम्म सञ्चालन हुने व्यवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4