प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको सुनवर्षी नगरपालिका-९ महतो टोलकी ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
- विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
- यस घटनासम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
२१ वैशाख, मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।सुनवर्षी
नगरपालिका-९ महतो टोल बस्ने ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर
सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4