२२ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले रिक्त आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ । अर्याल सोही विभागमा सहसचिवको जिम्मेवारीमा छन् ।
गत साता सरकारले सहसचिवहरूको सरुवा गर्दा निवर्तमान महानिर्देशक मदन दाहाल समेत सरुवा भएका थिए ।
दाहाललाई सुदूरपश्चिम प्रदेशको सचिवको जिम्मेवारी दिइएको छ । त्यससँगै विभाग नेतृत्व रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4