२४ वैशाख, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ फुचामा लडेर आएको काठको गोलिया(मुडा) लागेर एक बालकको ज्यान गएको छ ।
धौलापानी सामुदायिक वनमा बाख्रा चराउन गएका सर्केगाड गाउँपालिका–८ का १४ वर्षीयय कविन्द बुढाथोकीको मृत्यु भएको हो ।
सर्केगाड गाउँपालिका–७ का ३९ वर्षिय धनराज शाही र २८ वर्षका सुकवीर सार्कीले सल्लाको काठ काटेर माथिबाट खोलामा फालेका थिए । त्यो गोलिया बाख्रा चराउन वनमा गएका कविन्दलाई लागेको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4