+
+

लयमा फर्कियो संविधान

दुर्गा खनाल दुर्गा खनाल
४ घण्टा अगाडि
0

प्रतिनिधिसभा बाहिर र पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने तथा प्रतिनिधिसभा विघटन गर्ने दुवै नेपालको संविधान २०७२ को परिकल्पना भन्दा बाहिरका निर्णय थिए । यो विन्दुबाट टुटेको संविधानको ट्रयाक अब लयमा फर्किएको छ ।

रिपोर्ट

संसद्‌मा रास्वपाको अभूतपूर्व छलाङ : साढे तीन वर्षमा २१ बाट १८२

दिनेश गौतम दिनेश गौतम
४ घण्टा अगाडि
0

रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर जेनजी आन्दोलनका कारण चुनाव २०८२ मै भयो । रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद्‌ छिर्‍यो ।

एडीबीको प्रतिवेदनः युद्धले रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रमा संकटको जोखिम

अनलाइनखबर अनलाइनखबर
४ घण्टा अगाडि
0

यो द्वन्द्वले रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर पार्ने र नेपालजस्ता पश्चिम एसियाबाट प्राप्त हुने रेमिट्यान्समा अत्यधिक निर्भर देशमा त्यसको असर अझै बढी हुने प्रतिवेदनले उल्लेख गरेको छ।

पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि

लिलु डुम्रे लिलु डुम्रे
४ घण्टा अगाडि
0

२०७९ सालको निर्वाचनमा १४ सांसदसहित प्रतिनिधिसभामा उपस्थिति जनाएको राप्रपा यस पटक पाँच सिटमा खुम्चिएको छ । प्रत्यक्ष र समानुपातिकमै उल्लेख्य सिट घटेपछि अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पदीय भूमिका छोड्नुपर्ने दबाबसमेत बढेको छ ।

रङ्गीचङ्गी संसद्

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
५ घण्टा अगाडि
1

सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।

जनादेश सुशासन- ८

स्वार्थ केन्द्रित विनियोजनको मारमा विकास

अच्युत पुरी अच्युत पुरी
५ घण्टा अगाडि
0

विज्ञहरूका अनुसार यसो हुनुमा राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो क्षेत्र केन्द्रित गरी आयोजना थुपार्ने प्रवृत्तिले काम गरेको हुन्छ । विगतको विकास प्रशासन यस्तै अभ्यासबाट विकृत बनेको हो ।

जनादेश सुशासन-७

खेलकुद सुशासनमा पटक-पटक ‘फाउल’

रिखिराम जिसी रिखिराम जिसी
५ घण्टा अगाडि
0

एन्फामात्रै होइन, अन्य खेल संघहरु पनि नेपालको कानुनलाई कुल्चिदै अगाडि बढेका छन् । नेपाल ओलम्पिक कमिटीदेखि उसु संघसम्म नेपालको कानुनविपरीत निर्वाध रुपमा चलिरहेका छन् । नेपालमा यस्ता कयौं यस्ता छन् ।

वार्ता : सन्जीव पोखरेल

‘बालेनलाई अभूतपूर्व अवसर, संविधानको पालना गर्नेमा शंका छ’

अनलाइनखबर अनलाइनखबर
५ घण्टा अगाडि
0

जनताले दिएको म्यान्डेटलाई प्रश्न गरिहाल्नुपर्छ भन्ने होइन, तर मेरो धेरै आशा भने छैन । रवि लामिछाने र बालेन शाहको यो सहकार्यलाई सय दिनसम्म पर्खेर हेर्नुपर्छ ।

समाचार

यो निर्वाचन प्रणालीमा बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भयो : प्रधानमन्त्री कार्की

यो निर्वाचन प्रणालीमा बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भयो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताएकी छन् ।   

बर्डफ्लुले पोल्ट्री व्यवसाय संकटतिर, ६५ हजार कुखुरा नष्ट

काठमाडौं उपत्यकाभित्र पालिएका ब्रोइलर र लेयर्स कुखुरामा भने हालसम्म कुनै संक्रमण नदेखिए पनि पशु सेवा विभागले कडा निगरानी (सर्भिलेन्स) जारी राखेको छ ।

बर्डफ्लुले पोल्ट्री व्यवसाय संकटतिर, ६५ हजार कुखुरा नष्ट

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?