News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०८३/८४ मा अर्थतन्त्रलाई नगदरहित र पारदर्शी बनाउने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो।
- सरकारले सबै आर्थिक कारोबार डिजिटल प्रणालीमा लैजाने लक्ष्य लिएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ ।
संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०८३/८४ मा अर्थतन्त्रलाई नगदरहीत र पारदर्शी बनाइने उल्लेख छ ।
डिजिटल कारोबारलाई जोड गर्दै सरकारले अर्थतन्त्रलाई पारदर्शी बनाउने लक्ष्य लिएको छ । सबै आर्थिक कारोबार डिजिटल प्रणालीमा लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4