News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन नसकेको टिप्पणी गरेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
- अर्जुननरसिंह केसीले भने, नीति तथा कार्यक्रमले निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ।
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई (पक्डिन) सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन सकेन । संयोजन गरिने, केन्द्रित हुनेछ जस्त कुरा आएका छन् । यी सबै पहिला पनि यस्तै हो ।’
तथापि, ‘निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4