+
+
Shares

धादिङको बैरेनीमा दुई बस ठोक्किए, १२ जना घाइते

काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस आपसमा ठोक्किएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते ५:५१
Photo Credit : Keshav Adhikari/Facebook

२९ वैशाख, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस गएराति आपसमा ठोक्किएका हुन् । घाइतेहरुलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो ।

आपसमा ठोक्किएका बस र घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी छ ।

अपडेट– ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?