३० वैशाख, काठमाडौ । श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारी पाएको छ।
पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव बनेका छन् ।
अरु १५ जना केन्द्रीय सदस्य बनेका छन् । बी श्रेष्ठ भक्तपुर, दीपेन्द्र वान्तवा संखुवासभा, पुरञ्जन राई काठमाडौ, लालध्वज नेम्वाङ पाँचथर, हेमन्त राई भोजपुर, जनक गिरी उदयपुर, सालिक राई धरान, डा.संगम खैजु भक्तपुर, कनकाइष्ट राई खोटाङ, सरिता राई ललितपुर, राकेश किराँती उदयपुर, अमित राई ललितपुर, साराधा भट्टरई ओखलढुंगा र प्रमिला राई खोटाङ केन्द्रीय सदस्य बनेका छन् ।
प्रतिक्रिया 4