News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोपसहित १६ वटा उजुरी परेको छ।
- उनीमाथि आजदेखि संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ।
- संसदीय सुनुवाइ समितिका एक सांसदले एक जनाले मात्र नेपोबेबी आरोप लगाएको र बाँकी उजुरी त्यस्तो नभएको बताए।
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ चलिरहेको छ ।
यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् ।
संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ । कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् ।
उनीविरुद्ध १६ वटा उजुरी परेको छ । ‘नेपोबेबीको आरोप एक जनाले लगाएका छन् । बाँकी त्यस्तो केही उजुरी छैन,’ सुनुवाइ समितिका एक सांसदले अनलाइनखबरसँग भने ।
कतिपयले समग्र न्यायपालिकाको गरिमाको विषय पनि उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4