+
+
Shares

लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालित प्रणाली

लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
  • सरकारले सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी र लाभांश वितरण प्रक्रिया सरल बनाई लगानी तथा मुनाफा फिर्ता सहज बनाउने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने बताएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।

लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।

सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायतका प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाइने अर्थमन्त्रीले बताए ।

उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?