१५ जेठ, काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माणलाई बजेटमा प्राथिमकता दिएको छ ।
निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् ।
उनले त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि समेत बजेट विनियोजनको घोषणा गरे । दाङको टरीगाउँ विमानस्थल स्तरोन्नतिको घोषणा सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4