News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन शाहको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
- अवरोधका कारण स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।
१८ जेठ, काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4