News Summary
Generated by OK AI. Editorially reviewed.- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।
- सिफारिश समितिले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा ७ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको छ ।
२१ जेठ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।
सिफारिस समितिले ७ दिनभित्र समय दिएर आवेदन माग गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारको प्राविधिक शिक्षा शाखामा दरखास्त पेस गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4