0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी सांसदहरूको अवरोधपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाए ।

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?