0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इन्टरनेटसहित २५ सेवाक्षेत्रमा हड्ताल निषेध (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ७:४२

२७ जेठ, काठमाडौं । सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । त्यसम्बन्धील गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिए अनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड्ताल निषेध गरिएको छ ।

डाँक, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइँदैन । यसैगरी जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा पनि बन्दहड्ताल निषेध गरिएको छ ।

हेर्नुहोस् हड्ताल निषेध गरिएका २५ सेवा क्षेत्र –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?