+
+
Shares

काठमाडौंमा यसरी मनाइयो भुमे पर्व (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार १ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मगर समुदायले भूमि अर्थात् जमीनको पूजा गरी असार १ गते देशका विभिन्न क्षेत्रमा भुमे पर्व मनाएका छन् ।
  • भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा सार्वजनिक बिदा दिएको छ ।
  • काठमाडौंमा बसोबास गर्ने मगर समुदायका मानिसहरूले टुँडीखेलमा जम्मा भएर भुमे पर्व मनाएका छन् ।

१ असार, काठमाडौं । १ असारमा मगर समुदायले भुमे पर्व मनाउँछन् । यो पर्व भूमि अर्थात् जमिनको पूजा गरे मनाउने गरिन्छ ।

शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा १ असारमा भुमेको अवसरमा सार्वजनिक बिदा दियो ।

विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका मगरहरूले टुँडीखेलमा जम्मा भएर भुमे पर्व मनाए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?