+
+
Shares

माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना (तस्वीरहरू)

‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’, ‘अतिक्रम होइन, सार्वभौम सम्मान दे’ लगायतका प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर उनीहरू धर्नामा बसेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ असार १६ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुस्ता बचाउ अभियानले भारतीय अतिक्रमण रोक्न र सुस्तावासीका माग पूरा गर्न माइतीघर मण्डलामा धर्ना दिएको छ।
  • अभियानले नेपाली नागरिकता प्रदान गर्न, जग्गाको लालपुर्जा वितरण गर्न र सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न माग राखेका छन्।
  • धर्नामा सहभागीहरूले सार्वभौम सम्मान र सीमा रक्षाको माग गर्दै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

१६ असार, काठमाडौं । सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ ।

भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने,  सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धर्ना दिएको हो ।

‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’, ‘अतिक्रम होइन, सार्वभौम सम्मान दे’ लगायतका प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर उनीहरू धर्नामा बसेका छन् ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?