+
+
Shares

एक वर्षमा काठमाडौंमा २५२८ विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आर्थिक वर्ष २०८०/८१ मा कुल २५ सय २८ वटा विरोध प्रदर्शनका घटना भएका छन् ।
  • प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
  • प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एनपीएल लगायतका ठूला कार्यक्रमहरूको शान्तिपूर्ण व्यवस्थापन गरिएको र जेनजी आन्दोलनमा प्रहरीतर्फ क्षति भएको जानकारी दिनुभयो ।

८ साउन, काठमाडौं । काठमाडौंमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा काठमाडौंमा मात्रै उक्त विरोध प्रदर्शनका घटनाहरू भएका हुन् ।

यस्ता प्रदर्शनलाई शान्तिपूर्ण बनाउन ३९ हजार ८ सय ५४ प्रहरी परिचालन भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

त्यस्तै एनपीएल जस्ता ठूला ठूला कार्यक्रमहरु पनि भएको  र तिनको शान्तिपूर्ण व्यवस्थापन गरिएको प्रहरीले बताएको छ । यसै वर्ष जेनजी आन्दोलन पनि भएको थियो । जेनजी आन्दोलनमा भने प्रहरीतर्फ पनि ठूलो क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?