News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडपपश्चात् जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल सुरु भएको छ ।
- छलफलमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र धार्मिक अगुवाहरूको सहभागिता रहेको छ ।
- आइतबार राति झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको थियो भने नौ प्रदर्शनकारी र तेह्र प्रहरी घाइते भएका छन् ।
११ साउन, विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।
कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्युु भएको थियो ।
९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4