+
+
Shares

डा. गोविन्द केसीले तोडे अनशन

सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन् । धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते २१:०४

११ साउन, काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो ।

उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनशन तोडेका हुन् ।

उनले गौमुल गाउँपालिका –२ बस्ने चक्रबहादुर धामीको हातबाट जुस पिएका हुन् । सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन् । धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?