+
+
Shares

रास्वपा वरिष्ठ नेतामा बालेन मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको छ।
  • पार्टीको संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राख्दै बालेन्द्र शाहलाई जिम्मेवारी दिइएको हो।
  • निर्वाचनअघि भएको राजनीतिक सहमतिका आधारमा उक्त निर्णय गरिएको रास्वपाले जनाएको छ।

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो ।

संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?