News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक २४ साउनमा बोलाउने निर्णय गरेको छ ।
- पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
- बैठकमा भाग लिनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।
१७ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।
बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4