+
+
Shares

तामाकोशी नदीमा फसेका व्यक्तिको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १०:५३

३० साउन, काठमाडौं । तामाकोशी नदीमा फसेका एकजनाको सकुशल उद्धार गरिएको छ ।

दोलखाका २२ वर्षीय युवक शुक्रबार तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीको बहाव बढेपछि फसेका थिए ।

उनलाई नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा राति उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?