Listen News
0:00
0:00
News Summary
Generated by OK AI. Editorially reviewed.- द भ्वाइस किड्स नेपाल सिजन पाँचको ग्रान्ड फिनाले आज राति ९ बजे हिमालय टीभीबाट प्रसारण हुँदैछ।
- उपाधिका लागि विभिन्न चार टिमबाट छनोट भएका आठ जना बाल प्रतिस्पर्धीहरूले अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछन्।
- ग्रान्ड फिनालेमा टिम अर्जुन, टिम मिलन, टिम सत्यराज र टिम वाङ्देनबाट दुई-दुई जना प्रतियोगीहरू सहभागी भएका छन्।
काठमाडौं । ‘द भ्वाइस किड्स’ नेपाल सिजन पाँचको ग्रान्ड फिनाले आज राति हुँदैछ । उपाधिका लागि ८ जना प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।
टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र अर्मान कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट क्रिएसन रोका र सुवासना खड्काले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
ग्रान्ड फिनाले राति ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4