+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले शुक्रबार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ ।
  • सचिव दिनेश थापामगरले बैठकबारे जानकारी दिँदै समितिले एजेन्डा भने खुलाएको छैन ।

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।

समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?