News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा ठूलो बाढी पहिरो आएपछि काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधन काठमाडौंमै रोकिएको छ।
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बाढीलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको बताए।
१० भदौ, काठमाडौं । रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।
काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4