+
+
Shares

बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:०१
तस्वीर : रेडियो लाङटाङको फेसबुकबाट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको बाढीपछि बोर्डर आउट पोस्टमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
  • सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलैन्द्र थापाले उनीहरूलाई सम्पर्क गर्ने प्रयास गर्दा पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।
  • बाढीले ठूलो क्षति भएको छ भने उद्धारमा खटिएका सुरक्षाकर्मीले यकिन विवरण अझै पाएका छैनन् ।

१० भदौ, काठमाडौं । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।

उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।

रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।

उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?