+
+
Shares

‘एलिफेन्ट्स इन द फग’ ले न्युजिल्यान्ड फेस्टिभलमा जित्यो दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ ले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र पुरस्कार जितेको छ।

काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले न्यूजिल्यान्ड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।

यो फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जित्दै ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा तय गरेको थियो ।

न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘तिनीहरू’ का सबै शोज हाउसफुल भएका थिए । यसै कारण यसले अडिएन्स च्वाइस अवार्ड समेत जितेको छ।

अविनाशविक्रम शाह निर्देशित यो फिल्म नेपालमा १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?