+
+
Shares

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकार, राजनीतिक दल र सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन्।
  • उनले सुरक्षासहित सबै निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।
  • रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढीको धनजन क्षतिले आफू दुःखी भएको उनले उल्लेख गरेका छन्।

१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् ।

उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।

रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बनाएको उनले उल्लेख गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?