+
+
Shares

रसुवा बाढीका घाइतेलाई उपचार गर्न एपीएफ अस्पतालमा पनि गराइयो बेड खाली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:३१
काठमाडौं ल्याइएका घाइते

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढी प्रभावित घाइतेको उपचारका लागि एपीएफ अस्पतालमा बेड खाली गरेर तयारी अवस्थामा राखिएको छ ।
  • सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार भइरहेको बताए ।
  • आपतकालीन सडक उद्धारका लागि मास क्याजल्टी भेइकलसहितको चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको छ ।

१० भदौ, काठमाडौं । रसुवा बाढी प्रभावितका घाइतेलाई उपचार गराउन एपीएफ अस्पतालमा पनि बेड खाली गराइएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बेडहरू खाली गरेर तयारी अवस्थामा राखिएको बताए ।

त्यसैगरी बाढीमा परेका गम्भीर घाइतेहरुको तत्काल प्राथमिक उपचार गर्ने काम भइरहेको बताइएको छ ।

आपतकालीन सडक उद्धारका लागि मास क्याजल्टी भेइकलसहितको चिकित्सा तथा उद्धार टोली पनि बाढी प्रभावित क्षेत्रमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?