+
+
Shares

पूर्वप्रधानमन्त्री कार्कीले गरिन् दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पेन्सन जम्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एक महिनाको ७७ हजार रुपैयाँ पेन्सन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी छिन् ।
  • उनले बाढीपीडितको उद्धार र राहतका लागि राष्ट्रिय वाणिज्य बैंकको खातामा उक्त रकम जम्मा गरेको सचिवालयले जनाएको छ ।
  • नेपाल–चीन सिमानामा आएको बाढीका कारण सयौंले ज्यान गुमाएका छन् र उद्धार कार्य जारी छ ।

११ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पीडितको उद्धार र राहतका लागि उनले उक्त रकम जम्मा गरेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनवापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।

नेपाल–चीन सिमानामा आएको बाढीका कारण सयौंले ज्यान गुमाएका छन् भने उद्धारको कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?