News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली शिवराजले नेपाल भलिबल लिगका लागि बेलारुसका आर्टसियोम कुड्रासोउलाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
- आउटसाइड हिटर कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजले आफ्नो आक्रमण बलियो हुने अपेक्षा गरेको छ ।
- कर्णाली शिवराजले यसअघि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
१६ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ ।
आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ ।
यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया 4