News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेपछि राजमार्ग अवरुद्ध हुँदा ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ।
- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन र व्यवसायी सहभागी छलफल भइरहेको छ।
- बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ।
१७ भदौ, काठमाडौं । त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ ।
छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् ।
बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4