+

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

२०८३ भदौ  १७ गते १२:४० २०८३ भदौ १७ गते १२:४०
रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएका ५० जनामध्ये १३ जनाको उपचार भइरहेको अस्पतालले बुधबार जनाएको छ।

१७ भदौ, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत छन् । बुधबार अस्पतालले सूचना जारी गरी उक्त जानकारी दिएको हो ।

तीमध्ये ३५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । साथै, एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ

हाल उपचाररत १३ जनामध्ये तीन जना एचडीयूमा छन् भने बाँकी १० जनाको इमर्जेन्सी तथा अन्य वार्डमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार उपचाररत घाइतेहरूको अवस्था निगरानीमा राख्दै आवश्यकताअनुसार उपचार भइरहेको छ ।

हाल उपचाररत १३ जनाको विवरण नामसहित यसप्रकार छ :

उपचार घाइते रसुवा बाढी राष्ट्रिय ट्रमा सेन्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?