News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती बुधबार पार्टीको टिसर्ट लगाएर धरानमा जारी केन्द्रीय समितिको बैठकमा पुगेका छन् ।
- पहिलो दिनको बैठकमा किराती पक्षलाई नबोलाइएको भए पनि बुधबार उनीहरूलाई बोलाइएको थियो ।
- केन्द्रीय समिति बैठकअघि हर्क साम्पाङले सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउन भनेका थिए, र अधिकांशले त्यसै गरेका छन् ।
१७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् ।
मंगलबारदेखि धरानमा जारी पहिलो दिनको बैठकमा किराती पक्षलाई बोलाइएको थिएन् ।
बुधबार बोलाएपछि पार्टीको टिसर्ट लगाएर पुगेका हुन् ।
केन्द्रीय समिति बैठक अघि हर्क साम्पाङले केन्द्रीय समिति सदस्यलाई पार्टीको टिसर्ट लगाएर आउनू भनेका थिए ।
बैठकमा सहभागी अधिकांशले पार्टीको टिसर्ट लगाएका छन् । दोस्रो दिनकाे बैठक सुरु भएको केन्द्रीय सचिव शान्ति पाख्रिनले जानकारी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4